© 2023
काठमाडौँ, १२ वैशाख: थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । घरटहरा हटाएपछि घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ । रंगशालामा उनीहरूको ‘स्क्रिनिङ’ गरेर बसोबासको प्रवन्ध सरकारले मिलाउने जनाईएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ

आफू प्रधानमन्त्री र गृह मन्त्रालयको समेत कार्यभार सम्हालेकै मौकामा प्रधानमन्त्री शाहले स्थानीय सरकारसँग समन्वय गरी सार्वजनिक जमिन फिर्ता गराउने कदम

काठमाडौँ, ९ वैशाखः गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्नुहुने भएको छ

‘राजीनामा केवल एउटा पर्दा मात्र हो, वास्तविक नाटक त पर्दा पछाडि कानूनी उन्मुक्तिमा खेलिन्छ । जब नयाँ अनुहारले पुरानै कुकर्म

बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ।

प्रधानमन्त्री शाहको उदय युवापुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ ।

कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नुहुने जनाईएको छ ।

प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र

बालुवाटारमा हुने यो भिडभाडलाई कूटनीतिक मर्यादाविपरीत भनेर टिप्पणी गर्ने गरिएको थियो । त्यतिबेलाको सो भेटघाट एक्लाएक्लै हुने गर्दथ्यो भने अहिले

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौँ। वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई बुधबार

उहाँले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने बाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको हो ।

काठमाडौँ। विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन जना प्रधानमन्त्री हुनुभएको छ । गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य

शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको हो । यो समय ज्योतिषीय गणनाअनुसार शुभ साइतका रुपमा मिलाइएको हो

झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले आफू निर्वाचित भए संविधानको पूर्ण पालना गर्दै संघीय संसदमा सक्रिय भूमिका निर्वाह