३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ: नेता मिश्र

काठमाडौ । नेकपा(एकीकृत समाजवादी)का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा(एमाले)सँग एकीकरण गर्नुपर्ने बताउनुभएको छ । नेकपा(एकीकृत समाजवादी)ले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताउनुभएको हो ।उहाँले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तत्कालिन पार्टी(एमाले) फुट्दै गर्दा नयाँ पार्टीमा कुनैपनि त्रुटी,