© 2023
काठमाडौं । लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई सुदृढ बनाउन तथा योग्यता प्रणाली सुनिश्चित गर्न सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सङ्घीयता कार्यान्वयन भएको लामो समय बितिसक्दा पनि छाता कानुनको रूपमा रहेको ऐन जारी नहुँदा
केन्द्रीय कार्यालयसहित काठमाडौँमा तीन र काठमाडौँ बाहिर ११ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना हुनेछ ।

नेकपा एमाले र राजावादीले गर्ने भनिएको प्रदर्शनका कारण सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आयोगले परीक्षा सार्ने निर्णय गरेको हो।

लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क ९डाटा० हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै