२१ असार २०८३, आईतवार
,
Latest
शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगद्वारा जेठ १५ को परीक्षा स्थगित



अ+ अ-

काठमाडौं। लोक सेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा तय गरेको परीक्षा स्थगित गरेको छ।

नेकपा एमाले र राजावादीले गर्ने भनिएको प्रदर्शनका कारण सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आयोगले परीक्षा सार्ने निर्णय गरेको हो। उक्त दिन नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरूका लागि परीक्षा तोकिएको थियो, जसमा करिब ५ हजार जनाले दरखास्त दिएका छन्।