© 2023
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा बिहीबार भएको भेटमा उनीहरुबीच दुई देशबीचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो। भेटमा ऊर्जामन्त्री खड्काले २०९ वर्ष पुरानो सम्बन्ध