© 2023
काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बुधबार राप्रपा महामन्त्री कुन्ती शाही समेत भई रेखाले ओलीसँग भेट गरेकी हुन् । रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको जनाएकी छन् । मंसिर