© 2023
काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका- २ मुडबलवाकी रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माधव नारायण - ६ निवासी लक्ष्मण पासवान रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिनुभयो । डीएसपी कार्कीले भन्नुभयो ‘उनलाई आज बिहान आफ्नै घर नजिकै रहेको माधवनारायण नपा-६