१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चन्द्रागिरिका मेयरलाई कार्यलयमा रित्तो गाग्रोबाट स्वागत (फोटो फिचर)

काठमाडौँ । प्राय घरको मूल ढोका अगाडि भरिएको गाग्रो राख्ने गरिन्छ तर चन्द्रागिरि नगरपालिकाका १२ नम्बर वडाका स्थानीयवासीले खानेपानीको उचित व्यवस्थापन नभएको भन्दै कार्यालय परिसरदेखि मेयर घनश्याम गिरीको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर विरोध जनाएका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा करिब एक हजार ६७ घर परिवार रहेको