१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्ट्रेलियाका उपप्रधानमन्त्रीद्धारा नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा

काठमाण्डौं ।अस्ट्रेलियाका बर्तमान उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले नेपाल साँच्चै नै जादुमय देश भन्दै वुद्धको जन्मभूमि र विस्वकै सर्बोच्च शिखर भएको देशको रुपमा प्रसंशा गरेका छन । नेपालको राजधानी काठमाण्डौं आँफै पनि बहुपक्षीय सम्पदाले धनी भएको बताउँदै उपप्रधानमन्त्री मार्ल्सले नेपाल भ्रमण गर्ने जो कोहीले पनि नेपालको मुक्त कण्ठले प्रसंशा नगरी रहन नसक्ने