२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओली र लेखकमाथि छानबिन सुरु, राहदानी रोक्का गर्ने तयारी

काठमाडौं । अन्तरिम सरकारले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनको छानबिन सुरु गरेको छ । सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक आयोगले छानबिन थालेको हो । यसैगरी नेताहरुको सम्पत्तिमाथि पनि सरकारले अनुसन्धान अघि बढाएको छ । जेन–जीको आन्दोलन दमन गर्न भदौ २३