© 2023
काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनप्रति विरोध जनाएको छ। प्रतिनिधि सभाको बिहीवारको बैठकमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कार्य कुनै पनि हालतमा स्वीकार्य