• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले
रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ। दलको कार्यालय सिंहदरबारमा शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएको प्रमुख सचेतक सन्तोष परियारले बताए । बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने परियारले बताए । विहिबार सभामुख

रास्वपा सांसदहरुको घोषणा: संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने

रास्वपाका सांसदहरुले संसद् अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु: रास्वपा

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या

नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन– चितवन प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले विपद्का घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरु सक्षम रहेको जानकारी

रास्वपाले सुन तस्करीबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरायो, गृहमन्त्रीको राजीनामा…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका तर्फबाट

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

रास्वपाद्वारा सामाजिक कार्यमा खटिने द्रुत कार्य टोली गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली (र्यापिड एक्सस टीम, आरएटी) गठन गरेको

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म

रास्वपाको संयुक्त बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको

रास्वपाको स्थापना दिवसमा चियापान, अतिथीलाई मकै, भटमास ,मोही र गुदपाँक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा पार्टीले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा आज

रास्वपाको वार्षिकोत्सवमा आज दिउँसो चियापान

सो अवसरमा पार्टीले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा आज दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको छ ।

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति रास्वपाको…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको

रास्वपा बैठक: दस्तावेजलाई अन्तिम रुप दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दस्तावेजलाई अन्तिम रुप दिने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय तथा संसदीय

सीमा क्षेत्रमा खटाईएका सुरक्षाकर्मीहरुलाई उचित परिचालन गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कन्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि

राष्ट्रपतिबाट नागरिकता विधेयकलाई संशोधन गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गर्नुभएको छ

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल रोक्न रास्वपाको संकल्प प्रस्ताव…

रास्वपाले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् भनी संकल्प प्रस्ताव

लोकतान्त्रिक पद्धति नाघेर नागरिकता विधेयक प्रमाणिकरण भयो: रास्वपा

लोकतान्त्रिक पद्धति नाघेर प्रमाणिकरण भएको यो नागरिकता विधेयकको हामी सदन र आवश्यक परे सडकबाट समेत सशक्त प्रतिवाद गर्ने चेतावनी दिन

‘अखण्ड भारत’को नक्साप्रति रास्वपाको आपत्ति

रास्वपाका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने

सबै सरकारी कार्यालयहरुमा डिजिटलाईजेशन सिष्टमको व्यवस्था गर्न सांसद श्रेष्ठको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सबै सरकारी कार्यालयहरुमा डिजिटलाईजेशन सिष्टमको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ

नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज: स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न