१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको स्थापना दिवसमा चियापान, अतिथीलाई मकै, भटमास ,मोही र गुदपाँक



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ ।

सो अवसरमा पार्टीले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा आज दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको छ । चियापानमा आमन्त्रित अतिथीलाई मकै भटमास , मोही गुदपाँक योमरी लगायत खाजाको व्यवस्था गरिएको केन्द्रिय सदस्य दिपक बोहोरालो जानकारी दिनुभयो ।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि  चियापानमा सहभागी हुने कार्यक्रम छ । रास्वपाले पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।