२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको वार्षिकोत्सवमा आज दिउँसो चियापान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा पार्टीले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा आज दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको छ ।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पनि  चियापानमा सहभागी हुने कार्यक्रम छ । रास्वपाले पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।