© 2023
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र युवा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासनका नाममा राज्यकोषको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ। बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकारले विगतका उपलब्धिको अवमूल्यन गरेको, प्रशासनिक अराजकता सिर्जना गरेको र राज्यकोषमाथि अनावश्यक भार थपेको आरोप लगाउनुभयो।

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद ललितजङ्ग शाहीले नेपाल रेडक्रस सोसाइटीमा व्याप्त तदर्थवाद अन्त्य गरी संस्थालाई विधिसम्मत रूपमा सञ्चालन