३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ जेठ ३० गते

काठमाडौँ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यही जेठ ३० गते ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ अयोजना गर्ने भएको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका सातै प्रदेशका मौलिक र रैथाने गीतसङ्गीत, नृत्य एवं नाटकलाई उपत्यकासँग परिचित गराउँदै संस्कृति आदालतप्रदानका लागि काठमाडौँमा उत्सव आयोजना गर्न लागिएको जानकारी दिइयो ।