२३ पुष २०८१, मंगलवार
,
Latest
चीन भूकम्प अपडेटः मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान काँग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत होः उपमहासचिव ज्ञवाली हराउँदै गयो गुन्द्री बुन्ने चलन मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ ‘पर्यटक बसपार्क’ निर्माण गर्न माग चीनमा भूकम्पमा परी ३२ जनाको मृत्यु, ३८ घाइते प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैले बुझेको राष्ट्रिय मेलमिलाप

विश्वेस्वर प्रसाद कोईरालाका कतिपय बिचारहरूलाई आज अनर्थ हुनेगरी गलत उद्धरणको रूपमा उल्लेख गरिने गरिन्छ। राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता जस्ता संवेदनशील सवालहरू र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा खासगरी बीपीका मनशाय भन्दा फरक किसिमबाट उल्लेख गरिने गरिएको देखिन्छ। हिजोका दुर्दान्त मण्डलेहरू, आज तिनका रूपान्तरित चरित्रका मानिसहरू र सदा बीपीका बिरोधी