१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा फेरि ज्येष्ठ नागरिक र चुनाव हारेकाको आरक्षण बन्ने संकेत

काठमाडौं । माघ ११ हुन लागेको राष्ट्रियसभाको निर्वाचनले यतिखेर राजनीतिक बृत्त तातेको छ । काठमाडौँको चिसो मौसममा पनि राष्ट्रियसभाको निर्वाचनको माहौलले विशेषगरी सत्तारुढ दललाई तताएको देखिएको छ । एकातिर सत्तारुढ प्रमुख दलका बृद्ध नेताहरु आफू मनोनित र निर्वाचित हुन पाउनुपर्ने अभिलाषा बोकेर पार्टी प्रमुखकोमा धाउन थालेका छन् भने अर्कातर्फ कुन