© 2023
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जनप्रतिनिधिहरुले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनु भएको छ ।राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । https://youtu.be/TMng7zLwO58 पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेको भन्दै यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।