१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा श्रेष्ठलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । समितिबाट अनुमोदन भएसँगै श्रेष्ठलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।