१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल–चीन सहकार्य विस्तार गर्ने समझदारी

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाल–चीनबीच मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने सहमति भएको छ। दुई देशका संयन्त्रहरू आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धतामा पुगेका छन्। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई नेपालको प्रष्ट धारणा सुनाउँदै भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति प्रति कडा आपत्ति जनाएका

राष्ट्रपति सी पुनः सत्तामा पुग्ने तयारीमा

बेइजिङ । राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले