• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
के राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गर्लान् ?

काठमाडौँ । मुलुक यतिबेला राष्ट्रिय बिपत्तीमा परेको छ । जाजरकोट भूकम्पमा परी कम्तीमा पनि १५७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै गत शनिबारको सो भूकम्पबाट भएको क्षतिको यकिन अझै हुन सकिरहेको छैन । उद्धारकर्ताहरुले पहिलो चरणको उद्धारको काम सकिएको बताए पनि अझै जाजरकोट र रुकुम पश्चिमका गाउँ गाउँमा भूकम्पले भत्किएका