• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
नागरिक समाजको आग्रह: राष्ट्रपतिको यूरोप भ्रमण स्थगित गरियोस् ,गए बहिस्कार…

काठमाडौं । नागरिक समाजका अगुवाहरुले राष्ट्रपतिको यूरोप भ्रमण स्थगित गर्न माग गरेका छन् । उनिहरुले आज एक बिज्ञप्ति जारी गर्दे मुलुक कहालीलाग्दो अवस्थामा रहेको समयमा राज्यप्रमुखजस्तो महत्वपूर्ण व्यक्तिले विदेश भ्रमणमा निस्कनु कुनै पनि दृष्टिकोणबाट उचित मान्न नसकिने जनाएका छन् । मुलुक राष्ट्रिय शोकमा रहेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण