११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
११ र १२ गते रात्रिबस नचलाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेकोले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा दुईदिन रात्रिकालीन बस नचलाउन मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले आग्रह