७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेसको माग अनुसारको छानविन समिति बनाऔँ: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्षको