२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माटोको मूर्ति बनाएर जीविकोपार्जन गर्दै राजेन्द्र राम

गोलबजार । सिरहाको सखुवाननकारकट्टी गाउँपालिका–५ इटहर्वाका राजेन्द्र राम बाह्र वर्षको उमेर छँदा माटोको मूर्ति बनाउन थाल्नुभएको हो । हाल उहाँ ६८ वर्षको हुनुभयो । देवी देवताको मूर्ति बनाउन रामले झण्डै चार दशक खर्चिनुभयो । उहाँले आवश्यकताअनुसार अन्य मूर्ति पनि बनाउने गर्नुभएको छ । सुरुआतमा मूर्ति बनाएर जीविकोपार्जन गर्न राजेन्द्रको परिवारलाई