© 2023
रुपन्देही । नेकपा एसको केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षबाट राजीनामा दिएर बसेका युवानेता राजु गुरुङ लामो समय यत्तिकै बसेका थिए । पछिल्लो केही समय उनी एमालेसँग नजिकिएको उनले सार्वजनिक गरेका केही फोटाहरुले पुष्टि गरेपनि आधिकारिक रुपमा केही सार्वजनिक गरिएको थिएन । तर उनी एमालेका नेताहरुलाई भेटेका तस्बीर सामाजिक सन्जालमा राखिरहेका
उम्मेदवार खारेज भएका रुपन्देही– २ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका नेता राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा परेको
निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ का गठबन्धन उम्मेदवार एकीकृत समाजवादीकाका राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका रुपन्देही २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई हुदैछ
न्यायाधीश हरि फूँयालको ईजलासमा सो रिटको सुनुवाईका लागि पेशी तोकिएको पछि रिट निबेदनकले नै सुनुवाई रोक्न निबेदन दिएको हो ।
निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।