७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘घरबेटीलाई घरको माया लागेजस्तै देशको माया राजालाई जति अरुलाई लाग्दैन…

भक्तपुर। दिनरात नभनी माटो, ढुंगा, इँटा, बालुवा, काठ थुपारेर रगतपसीना बगाई बनाएको सानो झुपडी नै किन नहोस् त्यसको माया जसरी त्यो घर बनाउने घरधनीलाई हुन्छ, त्यसैगरि आफ्ना पुर्खाले छरिएर रहेका ससाना देशहरुलाई एकिकरण गरि सिंगो बनाएको ‘नेपाल’ को माया राजालाई बढी हुन्छ नै । दु:ख गरेर बनाएको घरमा भाडामा बस्नेले