© 2023
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् । अब अदालती प्रक्रिया पूरा गरेर रविसहित