२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ । रिगल भनेर चिनिने गुन्डा नाइके योग ढकाललाई आम माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा मनोजकुमार शर्माको इजलासमा तोकिएको छ । रिगलको निर्देशनमा चेतन मानन्धर मारिएका थिए । मानन्धरकी श्रीमती भारती मानन्धरले यही असोज १४ गते रिट दायर गरेकी थिइन् । विसं