२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसले खाता खोल्यो, तुलाचनलाई पराजित गर्दै कांग्रेसका थकाली निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खालेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार सम्पन्न मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त