© 2023
काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज उपाधि दावेदार अस्ट्रेलियाको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुने छ । समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा हुने छ । नेपालले पहिलो पटक अस्ट्रेलियाको सामना गर्न लागेको हो

टस जितेर भारतका कप्तान उदय सहरानले ब्याटिङ रोजेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।