२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा

काठमाडौँ । असार ३० गतेदेखि शुरु हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । असार ३० देखि शुरु हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा