१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वामदेवलाई युवराजको कटाक्षः कुनै चिन्हमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वसामजिक विकासमन्त्री युवराज दुलालले राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव लड्नेहरु प्रति कटाक्ष गर्नुभएको छ । सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता दुलालले राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको र गोलाकारभित्रको हसिया हथौडा चिन्हमा उठे