© 2023
काठमाडौँ, भदौ २४: भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूसँग ऐक्यबद्धता जनाउन सम्पूर्ण युलेन्स परिवार एकताबद्ध भएको छ। युलेन्स एजुकेसन फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था 'एक्सन टिम फर पार्टनरसिप' (एटीपी), बोर्ड अफ ट्रष्टीज तथा समर्पित शिक्षक, कर्मचारी एवम् सहयोग टोलीको संयुक्त पहलमा 'प्रधानमन्त्री