५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
नोएरले लिए अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास

काठमाडौँ । जर्मन गोलकिपर म्यानुएल नोएरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् । ३८ वर्षीय नोएरले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंगाउने घोषणा गरेका हुन् । ‘१५ वर्षभन्दा बढी र १२४ अन्तर्राष्ट्रिय खेलपछि आज जर्मन राष्ट्रिय टोलीसँग मेरो करियरको अन्त्य भएको छ ।’ उनले भनेका छन् ।