१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

काठमाण्डौ । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउदै म्यानचेस्टर युनाइटेडले एफए कप फुटबलको उपाधि जितेको छ । गए राति वेम्बलीमा भएको फाइनल खेलमा सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडका एलेजान्ड्रो गर्नाचो र कोबी माइनोले गोल गरे । गर्नाचोले खेलको ३० औँ र माइनोले ३९ औँ मिनेटमा