१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ

काठमाडौँ । प्रहरीले मीना ढकाललाई पक्राउ गरेको छ । पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढकाल दलबलसहित आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् । गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि