© 2023
काठमाडौं । मन्दिरमा मलपत्र छर्किएर दूषित पार्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–्५ मा रहेको आदेश्वर मन्दिरमा पिसाब छर्किएको अभियोगमा ६१ वर्षीया मीठू तिवारी गर्तौलालाई प्रहरीले पक्रेको हो । मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले गत पुस २६ गते बोतलमा पिसाब लिएर आई आदेश्वर