© 2023
कास्की । पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनले आयोजना गरेको महायज्ञ रोक्न खोज्दा झडप भएको छ । शुक्रबार फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपूजा गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको हो । महानगरले अनुमति बेगर भूमिपूजा गर्न नदिने भन्दैे पूजा रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो