१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव बेचविखन र ओसारपसार विरुद्ध काठमाडौँ महानगरका कार्यक्रम

काठमाडौँ । ‘मानव बेचविखन र ओसारपसारमा कमी ल्याउन सचेतना र सशक्तिकरणका कार्यक्रम बढाउनु पर्छ ।’ काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘मानवीय आवश्यकता पूरा नभएपछि गाउँबाट सहरमा आउने, सहरमा सोचेजस्तो रोजगारी र जीवन चल्ने आम्दानी नभएपछि विकल्प खोज्न थाल्छन् । उनीहरुमा भएको यो अभावको फाइदा उठाएर अरुले ओसारपसार र बेचविखन