२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव अधिकार दिवसका अबसरमा दिप प्रज्वलन

काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अबसरमा नेपाल मानव अधिकार संगठन उपत्यका ब्युरो काठमाडौँ जिल्ला शाखोले काठमाडौँको स्वयम्भू बुद्ध पार्कका दिप प्रज्वलन गरी मनाएको छ । “भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔं” भन्ने मुल नाराका साथ दिवस मनाईएको छ । कार्यक्रममा मानव अधिकार आयोगका पूर्व सदस्य कपिल