४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुहिरोको बीचबाट चिहाउँदै लजालु माछापुच्छ्रे

काठमाडौं । वर्षात्को समय छ । अधिकांश समय बदली भइरहेको हुन्छ । घाम त फाट्टफुट्ट मात्र लाग्ने गरेको छ । यस्तै संयोगका बेला माछापुच्छ्रे हिमालको रोमाञ्चक दृश्य देखिएको छ । यसलाई राससका पत्रकार धनबहादुर गुरुङले माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा भ्यू पोइन्टुबाट कैद गरेका हुन् ।

रमणीय हिमालका दृश्य अवलोकन गर्ने स्थल दगाम

उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रे लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ ।