१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?
माइतीघरमा दलित समुदायको प्रदर्शन

काठमाडौँ।  दलित समुदायका सदस्यले देशका विभिन्न स्थानमा दलितमाथि भएका जातीय विभेदका घटनाको विरोधमा स्थानीय माइतीघरमा प्रदर्शन गरेका छन् । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजले संयुक्त रुपमा भएको प्रदर्शनका सहभागीले सिन्धुली, रोल्पा र पोखरामा हालै भएका विभेदका घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग गरिएका ‘प्लेकार्ड’ बोकेका थिए ।