१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?
महर्जन दक्षिण कोरिया प्रस्थान

काठमाडौँ। मानसिंह डोजोका प्रमुख प्रशिक्षक करातेका महेश महर्जन आज दक्षिण कोरियाको बुसान प्रस्थान गरेका छन् । बुसानमा हुने १८औँ कोरिया ओपन अन्तरराष्ट्रिय कराते डो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न महर्जन त्यसतर्फ प्रस्थान गरेका हुन् । बुसान कराते डो फेडरेसनले महर्जनलाई प्रतियोगिताको प्रमुख रेफ्रीका रूपमा आमन्त्रण गरेको निमन्त्रणपत्रमा उल्लेख छ ।