© 2023
काठमाडौँ । वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले एनडिसी (राष्ट्रिय निर्धारित योगदान)मा सरकारले लिएका लक्ष्यहरु दातृ निकायबाट प्रभावित हुने गरेको आरोप लगाउनुभएको छ । एनडिसी तेश्रोको नेतृत्व लिएको महाशाखा सम्हालेका ढकाल स्वयम्ले दातृ निकायको प्रभावमा सरकारले लक्ष्यहरुलाई बढी महत्वाकांक्षी बनाउने गरेको गुनासो गर्नुभएको हो

काठमाडौँ । नेपाल सरकारले पर्वतीय क्षेत्रका प्राकृतिक र मानवीय पद्धतिबीचको अन्तर सम्बन्धका बहुआयामिक पक्षबारे विश्वको ध्यानाकर्षण गराउने भएको छ ।