© 2023
विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् । आइतबार बिहान विद्यार्थीहरूले क्याम्पस अगाडि सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा तोडफोड गरी आगजनी गरेका हुन् । रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको