१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साफ च्याम्पियनसिप: पाँचौ पल्ट नेपाल फाइनलमा, बंगलादेशसँग उपाधिका लागि भिड्ने

काठमाडौँ । भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल