२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला क्रिकेटः नेदरल्याण्ड्सले थाइल्याण्डलाई हरायो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई एक विकटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा थाइल्याण्डले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित

महिला टि–२० सिरिजः नेपालकोे लगातार पाँचौ हार

राजधानीमा जारी महिला टि–२० सिरिजमा नेपालले लगातार पाँचौ हार बेहोरेको छ ।

महिला टि–२० सिरिजः नेपालको लगातार चौथो हार

थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै नेपाल उपाधि होडबाट समेत बाहिरिएको छ ।

महिला टि–२० सिरिजः थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

राजधानीमा जारी महिला टि–२० सिरिजमा थाइल्याण्डले नेपाललाई जितको लागि १०७ रनको लक्ष्य दिएको छ ।

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७  रनले