२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनसरी र सिरहाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका तीन जना र सिरहाका एक जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। निर्णयअनुसार सुनसरीमा ज्यान गुमाएका

विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सर्त र सुविधा सम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक तथा

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको

मन्त्रीपरिषद् बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद् अध्यादेश सरकारले पुनः सिफारिस गर्ने…

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जस्ताको तस्तै पुनः राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सुरक्षण मुद्रण केन्द्रलाई सूचीकृत गर्ने सरकारको…

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त केन्द्रलाई व्यापारिक कारोबारसमेत गर्न सक्ने गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने ढाँचामा सञ्चालन गर्ने उद्देश्यसहित सूचीकृत

सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेल नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।